भक्तपुरमा १०३ जना संक्रमित थियो, देशभर संक्रमितको संख्या ८९२६३ पुग्यो
भक्तपुर, असोज १९ गते
कोरोनाबाट आज भक्तपुरका १०३ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यकामा १ हजार ५ सय ३१ जना थप संक्रमित थपिदा भक्तपुर जिल्लाका १०३ जना संक्रमित भएका हुन भने आजको दिनमा देशभर २हजार ४ सय ४० जना संक्रमित भएका हुन । गत २४ घण्टामा १३ हजार ७८१ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ४० जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको थियो । यो संक्रमणसँगै कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ भने विगत २४ घण्टामा १ हजार १३३ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या ६५ हनार २०२ संक्रमित निको भएका छन् । अहिले २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित रहेका छन् । काठमाण्डौ उपत्यकामा थपिएका संक्रमितहरु काठमाण्डौका १ हजार १ सय ७८ जना, ललितपुरका २५० जना र भक्तपुरका १०३ जना रहेका छन्
Featured Posts – Style 1
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
2026-06-04 Comments Off on आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवालभक्तपुर,...
सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
2026-06-04 Comments Off on सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
सवारी दुर्घटनामा २को मृत्युभक्तपुर, जेष्ठ २१चाँगुनारायण नगरपालिका वडा नं ८स्थित कलमसीमा हिजो भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु हुुनुका साथै...
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
2026-06-04 Comments Off on ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,भक्तपुर, जेष्ठ २१ गतेभक्तपुर नगरपालिका वडा नं। ८स्थित लिवालीमा रहेको ख्वप्रिङ स्कुलको नयाँ ब्लकमा भिसन...
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
2026-06-03 Comments Off on नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागतभक्तपुर, जेष्ठ २० गतेभक्तपुरका पत्रकारहरुले नवनियुक्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत गरेका छन् । जिल्लाका...
ईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न
2026-06-03 Comments Off on ईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न
ई–कमर्श तालिम सम्पन्नभक्तपुरःउद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना एवं भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालित दुईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न...














