अर्थक्वेक इन्जिनियरिङसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनको वेवसाईट सार्वजनिक
भक्तपुर, २०७८ पौष ५ गते सोमबार ।
ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २०७८ माघ ३ गते अर्थक्वेक इन्जिनियरिङसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालन समितिका अध्यक्ष सुनिल प्रजापतिले उक्त सम्मेलनको लागि निम्ति वेवसाईट ncee-nepal.com सोमबार एक समारोहबीच सार्वजनिक गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले कलेजमा कार्यरत प्राध्यापक, शिक्षक र कर्मचारीहरुले समाज विकासको लागि आ–आप्mनो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्नुपर्ने बताउनुहुँदै भनपाले गरिरहेको कार्य देशभरीका स्थानीय तहले नियालिरहेको हुँदा नपाअन्तर्गतका कलेजहरुको मूल्यांकन समेत निरन्तर रुपमा भइरहेको जानकारी दिनुभयो ।
उहाँले ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थी रमण श्रेष्ठले परीक्षामा देशभरकै उत्कृष्ट स्थान हासिल गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुहुँदै कलेजहरुको नतिजालाई शत प्रतिशत नतिजा हासिल गर्न कोशिस गर्नुपर्ने र विद्यार्थीहरु प्रतिस्पर्धात्मक हुनुपर्नेमा जोड दिनुभयो ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...













