विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनिवार्य पालना गर्न शिक्षा मन्त्रालयको निर्देशन ।।
शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ लाई पालना गर्दै विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको भए पनि कार्यान्वयन सन्तोषजनक देखिएको छैन । नेपालमा कोरोनाको नयाँ प्रजाति ओमिक्रोन पुष्टि भइसकेकाले विद्यार्थीलाई सङ्क्रमणबाट बचाउन प्रत्येक दिन प्रत्यक विद्यार्थीको ज्वरो परीक्षण गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, असम्बन्धित व्यक्तिलाई विद्यालय प्रवेशमा रोक लगाउन कार्यढाँचामा भनिएको छ । त्यसैगरी सफा पानीसहितको हात धुने स्थान तोक्ने र सरसफाइका सामग्रीको व्यवस्था गर्ने, कक्षाकोठामा एक विद्यार्थीदेखि अर्को विद्यार्थीको दुरी कम्तिमा १ मिटर अनिवार्य कायम गर्न भनिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले बताउनुभयो । सरकारले पठाएको कार्यविधिमा उल्लेख गरिएका बुँदा महामारी नियन्त्रणका लागि फाइदाजनक भए पनि कार्यान्वयनमा भने धेरै स्थानमा समस्या छ । माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई छ तर सबै स्थानीय तह स्वास्थ्य मापदण्ड पालनामा गम्भीर छैनन् ।
Featured Posts – Style 1
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
2026-06-05 Comments Off on शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।काठमाण्डाै,भक्तपुर विकास सहयाेग सङ्घले शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक...
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
2026-06-04 Comments Off on आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवालभक्तपुर,...
सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
2026-06-04 Comments Off on सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
सवारी दुर्घटनामा २को मृत्युभक्तपुर, जेष्ठ २१चाँगुनारायण नगरपालिका वडा नं ८स्थित कलमसीमा हिजो भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु हुुनुका साथै...
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
2026-06-04 Comments Off on ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,भक्तपुर, जेष्ठ २१ गतेभक्तपुर नगरपालिका वडा नं। ८स्थित लिवालीमा रहेको ख्वप्रिङ स्कुलको नयाँ ब्लकमा भिसन...
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
2026-06-03 Comments Off on नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागतभक्तपुर, जेष्ठ २० गतेभक्तपुरका पत्रकारहरुले नवनियुक्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत गरेका छन् । जिल्लाका...














