Month: March 2026

Posted in समाचार

समदर्शीका जेष्ठ सदस्यहरू बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।

समदर्शीका जेष्ठ सदस्यहरू बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।भक्तपुर,समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.काे जेष्ठ कल्याण उपसमितिकाे आयाेजनामा वर्षेनि नियमित रूपमा सञ्चालन गर्दै आईरहेकाे संस्थाका…

Continue Reading
Posted in समाचार

अनन्त सहकारीले दिन थाल्यो वचत रकम फिर्ता

अनन्त सहकारीले दिन थाल्यो वचत रकम फिर्ताभक्तपुर, चैत्र १ गतेअनन्त बहुउदेश्य सहकारी संस्था लिले वचतकर्ताहरुको वचत फिर्ता दिन थालेको छ । भक्तपुर नगरपालिका वडा नं….

Continue Reading
Posted in समाचार

एभरेस्ट भक्तपुर स्कुलले आफ्नो १६औँ ‘ओपन डे’ कार्यक्रम शनिबार सम्पन्न

भक्तपुर, फागुन ३० एभरेस्ट भक्तपुर स्कुलले आफ्नो १६औँ ‘ओपन डे’ कार्यक्रम शनिबार सम्पन्न गरेको छ। भक्तपुर नगरपालिका–२ मिबाछेँस्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक–प्रिन्सिपल कमलादेवी…

Continue Reading
Posted in समाचार

सहकारी वचतकर्ताको रकम छमहिनामा फिर्ताको पहल

सहकारी वचतकर्ताको रकम छमहिनामा फिर्ताको पहलभक्तपुर, फार्गुण २९ गतेअनन्द बहु उदेश्य सहकारी संस्था लि.का वचतकर्ताहरुको ६ महिना भित्र वचत रकम फिर्ता हुने भएको छ ।…

Continue Reading
Posted in समाचार

भक्तपुर नगरका विभिन्न विद्यालयहरुको आज वार्षिकोत्सव

भक्तपुर नगरका विभिन्न विद्यालयहरुको आज वार्षिकोत्सवभक्तपुर, फागुण २९ गतेभक्तपुर नगरका विभिन्न विद्यालयहरुले आज वार्षिकोत्सब सामारोह आयोजना गरेको छ । आज मात्रै समाज सुधार लिशा इग्लिस…

Continue Reading
Posted in समाचार

विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२६ मनाइयो ।

विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२६ मनाइयोविश्व मृगौला दिवस प्रत्यक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार मनाइन्छ । यस बर्षको विश्व मृगौला…

Continue Reading
Posted in समाचार

बागीश्वरी माविको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बागीश्वरी माविको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भक्तपुर । २०८२ फागुन २८ बागीश्वरी माध्यमिक विद्यालयको…

Continue Reading
Posted in समाचार

भक्तपुरमा मृगौला पद्यात्रा, सन्दर्भ विश्व मृगौला दिवस

भक्तपुरमा मृगौला पद्यात्रा, सन्दर्भ विश्व मृगौला दिवसभक्तपुर, फागुण २७गतेविश्व मृगौला दिवसको अवसरमा भक्तपुरमा सचेतनामूलक मृगौला पदयात्रा आयोजना गर्ने भएको छ । शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र…

Continue Reading
Posted in समाचार

युवा उद्यमी उपसमिति गठन

युवा उद्यमी उपसमिति गठनभक्तपुर ःभक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गत जिल्लाका युवा उद्यमीहरु सम्मिलित युवा उद्यमी उपसमिति मंगलबार गठन गरिएको छ ।संघका कार्यसमिति सदस्य एवं युवा…

Continue Reading
Posted in समाचार

भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको हृद्यघाटबाट निधन

भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको हृद्यघाटबाट निधनभक्तपुर, फागुण २६ गतेभाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको हृद्यघाटबाट निधन भएकोछ । नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय…

Continue Reading