Month: January 2026

Posted in समाचार

मेरोबच्चालेकसरीसिक्दैछ? बाल्यावस्थाको प्रारम्भिक चरणमा अभिभावकले बुझ्नै पर्ने कुराहरू

मेरो बच्चाले कसरी सिक्दै छ? बाल्यावस्थाको प्रारम्भिक चरणमा अभिभावकले बुझ्नै पर्ने कुराहरू उमङ्ग जङ्ग पराक्रम शाह जब एउटा सानो बच्चाले बोल्न सिक्दै गर्दा दिइएको निर्देशनलाई बुझ्न गाह्रो महसुस गर्छ, वा अन्य बालबालिकाहरूसँग सामाजिक सिपको प्रयोग गर्दै खेल्न जान्दैन, या यस्तै–यस्तै विविध विषयवस्तु उपर संघर्ष गर्न थाल्दछ, तब अनुत्तरित प्रश्नहरू मस्तिष्कमा खेलाउँदै परिवारको दौडधुप सुरु हुन्छ। एउटा परीक्षणबाट अर्को परीक्षणसम्म पुग्दा तिनका कति निष्कर्ष अलमलाउने हुन्छन्, त कति निराश बनाउने पनि। अझ कहिल्यै नसुनेका नामकरणहरू सुन्नुपर्दा अभिभावकहरूको चिन्ताको सीमा कहाँ पुग्छ भन्ने कुराको नापतोल नै हुँदैन। कुनै पनि समस्या विशेषज्ञताको चश्माबाट निकै जटिल र महत्त्वपूर्ण रूपमा हेरिन र समालिनुपर्ने हुनसक्ला, त्यसलाई नकार्न पनि सकिँदैन, तर सामान्य रूपमा अभिभावकहरूले खोज्ने भनेको मेरो बच्चाले कसरी सिक्दैछ, पढ्दैछ, वा हामीले दैनिक जीवनमा हाम्रो बच्चालाई सहयोग गर्न के–के गर्न सक्छौँ भन्ने नै प्रायः हुन्छ। ठ्याक्कै त्यस्तै, विश्वव्यापी रूपमा हेर्ने हो भने केही समय यता प्रारम्भिक बाल्यकालसँग सम्बन्धित शिक्षा वा विकाससम्बन्धी सहायता र हस्तक्षेपहरू यिनै सधैंजसो परिवार र बच्चाले दैनिक जीवनमा बेहोर्ने आधारहरूकै वरिपरि केन्द्रित हुँदै गइरहेका छन्। विकासलाई जाँचसूचीमा आधारित एकाकी वा पृथक क्षमताका रूपमा होइन, बरु दैनिक जीवनमा व्याप्त सामाजिक–पारिवारिक सम्बन्ध, जीवनतालिका र अर्थपूर्ण भागीदारितालाई आजको परिवेशमा बढी महत्त्व दिन थालिएको छ। प्रारम्भिक बालविकासमा दैनिक जीवनमै महसुस गर्न सकिने तथा व्यावहारिक आधार भएका सहायताहरू समस्यामा–केन्द्रित हस्तक्षेपभन्दा भिन्न र निकै फलदायी हुनसक्छन्। “मेरो बच्चा किन ढिलो सिकिरहेको छ?” भन्ने प्रश्न बुझ्नु जरुरी छ, तर त्योभन्दा पनि बढी महत्वपूर्ण कुरा भनेको, मेरो बच्चालाई

Continue Reading
Posted in समाचार

गीति एल्बमको लोकार्पणभावस्पनदन’भावस्पनदन’

गीति एल्बमको लोकार्पणभावस्पनदन’भावस्पनदन’ काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच महाकाव्यकार…

Continue Reading
Posted in समाचार

उम्मेदवार खत्री र पाठक विरुद्धको उजुरीमा दाबी नपुगेको फैसला

उम्मेदवार खत्री र पाठक विरुद्धको उजुरीमा दाबी नपुगेको फैसलाभक्तपुर, माघ ८गतेभक्तपुर निर्वाचन क्षेत्र नम्वर २को उम्मेदवारहरुमाथि हिजो परेको दुईवटा उजुरी उपर आज भएको जाँचबुझमा दाबी…

Continue Reading
Posted in समाचार

भक्तपुरमा १२७२ निर्वाचन प्रहरीका लागि १७०८ को निवेदन

भक्तपुरमा १२७२ निर्वाचन प्रहरीका लागि १७०८ को निवेदनभक्तपुर, माघ ८ गतेफागुण २१को प्रतिनिधी सभा सदस्य निर्वाचन सम्पन्न गर्न भक्तपुरमा १,२७२ निर्वाचन प्रहरी आवश्यक भएकोमा १,७०८…

Continue Reading
Posted in समाचार

राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु

राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरुकाठमाडौं । राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता २०८२, बुधबारबाट काठमाडौंमा शुरु भएको छ । नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले त्रिपुरेश्वर…

Continue Reading
Posted in समाचार

भक्तपुर स्वतन्त्र पत्रकारद्धारा परिचयपत्र वितरण

भक्तपुर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको आयोजनामा बुधबार भक्तपुरमा पत्रकार परिचयपत्र (कार्ड) वितरण, भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघका…

Continue Reading
Posted in समाचार

भूल सुधारः खत्री र पाठकलाई उजुरी दिने व्यक्ति सविन महत्त

भूल सुधारः खत्री र पाठकलाई उजुरी दिने व्यक्ति सविन महत्तभक्तपुर, माघ७ गतेभक्तपुर निर्वाचन क्षेत्र नं।२का निर्वाचन अधिकृत राधिका सुवालले आज दुई उमेदवार माथि उजुरी दिने…

Continue Reading
Posted in समाचार

नेमकिपाको ५९ जिल्लामा ५३ महिला सहित १२० उमेदवारी

नेमकिपाको ५९ जिल्लामा ५३ महिला सहित १२० उमेदवारी भक्तपुर, नेपाल मजदुर किसान पार्टीले फागुण २१को प्रतिनिधी सभा सदस्य निर्वाचनकालागि ५९ जिल्लामा उमेदवारी दिएको छ ।…

Continue Reading
Posted in समाचार

स्वतन्त्र उम्मेदवार महत्तद्वारा खत्री र पाठकलाई उजुरी

स्वतन्त्र उम्मेदवार महत्तद्वारा खत्री र पाठकलाई उजुरीभक्तपुर, माघ ७ गतेफाल्गुण २१ गतेको प्रतिनिधी सभाको निर्वाचनकालागि हिजो मनोनयन गरीएका भक्तपुर निर्वाचन क्षेत्र नं.२मा आज दुई वटा…

Continue Reading
Posted in समाचार

नेपालगन्जको राझाँमा जैविक चौतारी

नेपालगन्जको राझाँमा जैविक चौतारीनेपालगन्ज÷जैविक चौतारीको माध्यमबाट संरक्षणको सवाल, चुनौती तथा अवसर सम्बन्धी छलफल तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।बास नेपालको आयोजना तथा डिभिजन बन…

Continue Reading