Day: January 5, 2026
म्याक्स बाबु’ले नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक
अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक गर्नुभएको छ । उहाँको चर्चित गायिका रचना रिमालसँग…
भक्तपुर कांग्रेसको पत्रकार सम्मेलन
भक्तपुर कांग्रेसको पत्रकार सम्मेलनभक्तपुर, पुस २१ गतेआसन्न फागुन २१ गतेको निर्वाचनका लागि नेपाली कांंग्रेस भक्तपुरले तयारी थालेको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले तोकिएको…
नोट खारेज गर सरकार ३गित र जय जेनजी आन्दोलनका २ गरि ५ गितका शब्दहरुः
नोट खारेज गर सरकार ३ गित र जय जेनजी आन्दोलनका २ गरि ५ गितका शब्दहरुः Producer: एकबहादुर क्षत्रीLyricists: एक बहादुर क्षत्री र अजीत घिमिरेSinger and…
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्रधार्मिक अल्पसंख्यकमाथि बढ्दो आक्रमण र राज्यको निष्क्रियताविरुद्ध संघीय गणतान्त्रिक गठबन्धनको कडा चेतावनीगृह मन्त्रालयलाई चेतावनीसहित संघीय गणतान्त्रिक गठबन्धनले बुझायो ज्ञापन काठमाडौं…
नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा
नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा तेम्बा तामाङ – नेपालको रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा नयाँ सोच, अथक परिश्रम र…









