चाख बचत तथा ऋण सहकारी संस्थाद्वारा रु. ५० हजार आर्थिक सहयोग प्रदान

चाख बचत तथा ऋण सहकारी संस्थाद्वारा रु. ५० हजार आर्थिक सहयोग प्रदान
२०७७ कार्तिक २६ गते, बुधबार
विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकालाई चाख बचत तथा ऋण सहकारी संस्थाद्वारा रु. ५० हजार आर्थिक सहयोग प्रदानआर्थिक सहयोग प्रदान ग¥यो ।
भक्तपुर नपा वडा नं. ९ ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा स्थापना गरेको आइसोलेसन केन्द्र व्यवस्थापनलगायत आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा चाख बचतले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई गरेको सहयोगको लागित नगरपालिकाको तर्फबाट धन्यवादज्ञापन गर्नुभयो ।