सानुबाबु महर्जनकाे ‘तिम्राे याद’ सावर्जनिक
गायक तथा संगीतकार सानुबाबु महर्जनकाे एकल स्वरमा सजिएकाे ५ वटा गीत संग्रहित एल्बम ‘तिम्राे याद’ सावर्जनिक भएकाे छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्यापु प्रज्ञा भवनमा भएकाे समाराेहमा उक्त गीति संग्रह सार्वजनिक गरेका हुन् । यही समाराेहमा नेपालभाषाकाे ८ वटा गीतहरू संग्रहित ‘नुगःया मिखां’ पनि सार्वजनिक भएकाे हाे ।
कृपया यी गीतहरूलाइ रेडियाेमा स्थान दिइदिनु हुन अनुराेध गर्दछु ।
सानुबाबु महर्जनकाे दाेश्राे नेपाली भाषाको गीतिसंग्रह ‘तिम्राे याद’
१) तिम्रो मात मीठो
शब्द दिनेश अधिकारी,
संगीत राजु सिँह,
संगीत संयोजन फिरोज बज्राचार्य
२) अनायासै तिम्रो याद शब्द
डब्बु क्षेत्री,
संगीत, संयोजन – जुगल डंगोल,
गायन साथ – गायिका नीशा देसार
३) धेरै धेरै माया दिएर
शब्द श्रीपुरुष ढकाल,
संगीत, संयोजन संयोजन भूपेन्द्र रायमाझी,
४) कसैले त रक्सी भन्छन्
शब्द, संगीत – अमरराज शर्मा राजोपाध्याय,
संगीत संयोजन –
जुगल डंगोल
५) यस्तै होकि माया भन्नु
शब्द, संगीत, संगीत सयोजन जुगल डंगोल












