एड्भान्स एक्सेल तालिम सम्पन्न
जेष्ठ १२, गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा अनलाइन एक हप्ते एड्भान्स एक्सेल तालिम सम्पन्न भएकोछ । संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले कोभिड १९ को महामारीको रोकथाम तथा नियन्त्रणमा सहकारीले सामाजिक दायित्व अन्र्तगत समुदायक विकास कोषमार्फत सहयोग गर्न सक्ने कुरा बताउर्दै संकटको बेला सहकारी व्यवसाय सशक्त हुनुपर्ने कुरा बताउनुभयो । “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” नारालाई मुर्त रुप दिन सहकारीले प्रविधिलाई जोड दिनुपर्ने कुरा राख्दै प्राविधिक तालिमले कर्मचारीको कार्यक्षमतामा वृद्धि गर्ने विचार व्यक्त गर्नु भयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले तालिमबाट सिकेका कुराहरु प्रयोगमा ल्याउनुपर्ने विचार राख्नुभयो । सहभागी श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक इन्द्रहरी बुढाले यस विषम परिस्थितिमा समयको सदुपयोगका साथै तालिम घेरै उपयोगि र व्यवहारीक रहेको कुरा राख्दै संघले प्राविधिक शिक्षालाई निरन्तर दिनुपर्ने कुरा बताउनुभयो ।
संघका उपसमिति सदस्य निर्मला सुवालले सहभागिहरुलाई धन्यवाद दिदैं तालिमले लेखासंग सम्बन्धी सबै तह तप्का कर्मचारीहरुलाई आफ्नो कार्यक्षमतामा अभिबृद्धिमा सहयोग गर्ने विचार राख्नुभयो । सहजकर्ता विश्वराम मचामसीले सहजिकरण गरेको सो तालिममा १९ जनाको सहभागिता रह्यो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...












