भक्तपुर हस्तकला (प्रेस)औद्योगिक क्षेत्रमा सरसफाइ कार्यक्रम
२०७९ असार १५ गते, बुधबार
भक्तपुर नगरपालिकाको आयोजनामा भएको पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत बुधबार भक्तपुर हस्तकला ९प्रेस० औद्योगिक क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वातावरण समितिका सयोजक तथा ९ नं। वडाका वडा अध्यक्ष रविन्द्र ज्याख्वले हरेक सम्पदा क्षेत्र, पोखरीको सरसफाइ कार्य खुल्ला अभियानका रुपमा लामो समयदेखि चलाउदै आएको र कोभिडको कारणले स्थगित भएकोले पुन कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । काठमाडौ उपत्यकामा हैजाको संक्रमण देखापरेकोले सतर्क हुनुपर्ने समेत बताउनुभयो ।
उहाँले हाम्रो ठाउँ हामी सबै सफा गरौ भन्ने उद्देश्यले नगरपालिकाले सरसफाइ कार्यक्रम सन्चालन भएको बताउनुभयो । आगामी आर्थिक वर्षमा भक्तपुर नगरपालिकाले सरसफाईको लागि १३ करोड ५० लाख बजेत बिनियोजन गरिएको जानकारी समेत दिनुभयो ।
कार्यक्रममा शिक्षक शिक्षिका, जनप्रतिनिधि, कर्मचारी, कर्मचारी, सहकारीकर्मी तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














